
दिगो विकास समिति(सुपारी) उपसमिति गठन संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न...}
पुरा पढ्नुहोस्नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत तथा वित्तीय अध...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ । सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा कुराकानी गर्दै अध्यक्ष थापाले न...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ । बैंकले गरेको अध्ययनअनुसार पछिल्लो समय उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको हो । राष्ट्र बैंक...}
पुरा पढ्नुहोस्सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने सं...}
पुरा पढ्नुहोस्सरकारले प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट कुसुम लामालाई यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्रदान गर्ने निर्णय गरेको छ । सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आईसीटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषण...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा बुधबार सामान्य सुधार भएको हो । बुधबार नेप्सेमा ५.१७ अङ्कले सुधार भई २ हजार ३७६.१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्से...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ । एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit