Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

अमेरिकाको तिब्बती मामिलाका विशेष संयोजक जेया १७–२२ मेमा भारत र नेपाल भ्रमणमा आउँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् ।   मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...}

पुरा पढ्नुहोस्

भारतीय सेना प्रमुख इजरायलको ५ दिने भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् ।  २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।   ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}

पुरा पढ्नुहोस्

खेलले नेपाल–पाकिस्तान मित्रता बलियाे हुनेछः सचिव न्याैपाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}

पुरा पढ्नुहोस्

‘नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकी जनताको उपहार- खोप’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।  अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो ।    अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}

पुरा पढ्नुहोस्

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज काेभिड खोप दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।    ब्रसेल्समा आयोजित दुई दिने शिखर...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

नेपालसँगको सम्बन्ध र सहकार्य बढाउँदै पाकिस्तान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानले नेपालमा खेलकुद, स्वास्थ्य, विकास पूर्वाधारजस्ता क्षेत्रमा सहकार्यलाई तीव्रता दिन थालेको छ । पछिल्लो समय भारतसँग पनि सम्बन्ध सुधार्दै गएको पाकिस्तानले नेपालमा पनि यस्तो गतिविधिलाई प्राथमिकता दिन थालेको हो ।     यसै क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर...}

पुरा पढ्नुहोस्

नेपालसहित दक्षिण एसियाली देशसँग आज सामूहिक छलफल गर्दै चीन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।   कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् ।   पछिल्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र पाकिस्तानी राजदूत शाहबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा नियुक्त भएपछि पहिलो पटक औपचारिक भेटवार्ता गरेका राजदूत शाहले कार्यकालको सफलताको शुभकामना दिएका थिए ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत शाहले प्रधान...}

पुरा पढ्नुहोस्