
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको तालिबान सरकारलाई दुई वर्षदेखि बन्धक रहेका अमेरिकी नौसैनिक मार्क फ्रेरिचलाई तत्काल रिहा गर्न अपिल गरेका छन् । बाइडेनले जारी गरेको विज्ञप्तिमा सिभिल इन्जिनियर फ्रेरिचले अफगानिस्तानमा एक दशकदेखि जनताको मद्दत गरिरहेको उल्लेख छ । कुनै गल्ती...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ । ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}
पुरा पढ्नुहोस्भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । ...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्अमेरिकाको मेरिल्याण्डस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताइका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको...}
पुरा पढ्नुहोस्पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो। ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...}
पुरा पढ्नुहोस्रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वर...}
पुरा पढ्नुहोस्अमेरिकाको राज्य विभागले कोन्टी रेन्समवेयर संस्करणको अन्तर्राष्ट्रिय संगठित अपराध समूहको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर इनाम दिने भएको छ । यसका साथै, कुनै पनि देशमा कुनै पनि व्यक्ति कोन्टी भेरियन्ट रेन्समवेयर घटनामा संलग्न भएको दोषसिद्धिका लागि अग्रणी जानकारी दिनेलाई ५ मिलियन...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले रुसले युक्रेनका दुई क्षेत्रलाई राज्यको मान्यता दिने कदम निन्दनीय रहेको बताएका छन् । यस्तो हुनेमा पहिले नै अनुमान रहेको पनि उनले बताएका छन् । उनले अलगाववादी क्षेत्रलाई रुसले समर्थन गरेको आरोप लगाए । साथै, पर्दापछाडिबाट त्यस क्षेत्रलाई रुसले नै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit