Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}

पुरा पढ्नुहोस्

युद्ध अपराधका लागि पुटिनविरुद्ध कसरी मुद्दा चल्न सक्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी नेता भ्लादिमिर पुटिनलाई मुद्दाको सामना गर्न आह्वान गरेका छन्, तर प्रक्रिया कठिन हुनेछ र यो धेरै तरिकामा अघि बढ्न सक्छ ।   जो बाइडेनले युक्रेनको बुचामा सामूहिक चिहान र बन्दी नागरिकहरूको शव फेला परेपछि भ्लादिमिर पुटिनलाई युद्ध अपराधको लागि मुद्दा चलाउन आह...}

पुरा पढ्नुहोस्

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।   कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।   उनीहरुका स...}

पुरा पढ्नुहोस्

पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं ।    लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}

पुरा पढ्नुहोस्

कोप २६ सम्मेलन : विश्वका यी प्रमुख मुद्दामा हुनेछ छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ ।    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरुको ठोस निर्णय गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको...}

पुरा पढ्नुहोस्

भारतमा एकैदिन ४१ प्रतिशत बढ्यो कोरोना संक्रमण, सात हजारभन्दा बढी नयाँ सङ्क्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बताएको छ ।      सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको हो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्