
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनको मूल्य वृद्धिको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम गर्ने जनाएको छ । सरकारले बुधबार पे...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । गभर्नर अधिकारीले आज बुधबारदेखि काम थालेका हुन् । सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अधिकारीले सर्वोच्...}
पुरा पढ्नुहोस्एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार दुई दिन लगातर वार्ता भए पनि निष्कर्षविहीन भएको छ । करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भ...}
पुरा पढ्नुहोस्सरकारले दार्चुला घटनाको लागि गठन गरेको छानबिन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा घटना भएको उल्लेख गरे पनि दोषीलाई कारबाही होला त भन्ने प्रश्न उठेको छ । दुई देशीय मामिला भएकाले यसमा दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।...}
पुरा पढ्नुहोस्सरकार परिर्वतन भए सँगै बजेटका विषयमा अन्यौलता बढेको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्ची भएको छ । त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्को तर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरु भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पुर्व उ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले औपचारिक स्थापनाको ६६ वर्ष पुरा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोह आयोजना गरेर प्रहरी दिवस मनाइएको थियो । यसपटकको प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयले आफ्ना एकजना पुराना सदस्यलाई &lsq...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे पुष्पकमल दाहाल प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit