सरकार परिर्वतन भए सँगै बजेटका विषयमा अन्यौलता बढेको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्ची भएको छ । त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्को तर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरु भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले बजेटका विषयमा टिप्पणी गर्दै पछिल्ला सरकारहरुले ल्याएको बजेट लहड, मनमौजी र सिद्धान्त विपरित भएको बताएका छन् ।
संघीय सरकारले ल्याउने बजेट दिगो विकास, विकासका लक्ष्य तथा आवधिक योजनामा आधारित हुन नसकेको टिप्पणी पनि उनले गरे । संघिय सरकारको बजेट प्रदेश र स्थानीय सरकारलाई समेत मार्गदर्शक हुन नसकेको उनले बताए ।
उनले तीनै तहका सरकारका बजेटहरु ‘अफ ट्रयाक‘’ रहेको टिप्पणी समेत गरे । न्युज एजेन्सी नेपालले डाक्टर पोख्रेलसंग गरेको कुराकानीमा राष्ट्रिय योजना आयोगले निर्धारण गरेका सिद्धान्त र मापदण्ड बाहिर गएर बजेट तथा कार्यक्रममा राजनीतिक हस्तक्षेप बढी भएको बताए । संवादको क्रममा डाक्टर पोख्रेलले दिर्घकालिन आवधिक योजनाहरु, सरकारका लक्ष्यहरु ,विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको प्रतिवद्धतालाई आधार मानेर बजेट आउन नसकेको टिप्पणी गरे । प्रस्तुत छ राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेलसँग न्युज एजेन्सी नेपालले गरेको संवादको सम्पादित अंश ।
दिगो विकास लक्ष्य प्राप्तीको दृष्टिकोणबाट हेर्दा संघ, प्रदेश र स्थानीय सरकारको बजेट र कार्यक्रमहरु कस्ता छन् ?
उत्तर ः अलिकति आलोचनात्मक भएर कुरा गर्दा राष्ट्रिय योजना आयोग चाहे प्रदेशको होस् वा संघीय राष्ट्रिय योजना आयोगले बनाएका आवधिक आयोजनाहरु छन् त्यसमा आधारित भएर बजेट बनाउने परम्परा चाहीँ धेरै टाढिएको छ । अर्थमन्त्रालयले लिड गरेर बनाउने बजेट अर्के बाटोमा हिडिरहेको छ । जब कि हाम्रो दिर्घकालिन आवधिक योजनाहरु अथवा कुनै लक्ष्यहरु जुन प्राप्त गर्ने, हाम्रा विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरु छन् । हाम्रै आफ्ना दस्तावेजहरु छन् । आफ्नै रणनीतिहरु छन् तीनमा आधार भएर बजेट प्रस्तुत गरिएको छैन । बजेट अफ ट्रयाक छ । बजेटमा बढी राजनीतिक हस्तक्षेप ।
बजेट वितरण गर्दा समानुपातिक हिसाबले नबाड्ने जुन परम्परा देखियो त्यसकारणले हाम्रा आवधिक योजनाहरु एउटा लाइनमा हिडेका छन् । र हाम्रो बजेट विनियोजन गरिएको छ, बजेटमा आयोजनाहरु तोकिएको छ, तीनी ठ्याक्कै मिलेका छैनन् । त्यसमा मुख्य कारण चाहीँ राजनीतिक नेतृत्वले आवधिक योजनालाई त्यती राम्रो संग ग्रहण गर्न सकेको देखिएको छैन ।
तथापी शिक्षामा लगानी गर्नुहुन्छ कति प्रतिशत साक्षारता दर बढाउने ? खानेपानी कति बढाउने ? त्यसमा आवधिक योजना पनि छन् । त्यो नभएको होइन । किनभने केही न केही विकास गर्नुभयो भने कुनै न कुनै लक्ष्यमा कतै न कतै भेटाएका हुन्छौ तर त्यो योजनावद्ध गएको छैन । आगामी दिनमा पनि यही हिसावले राजनीतिक अस्थिरता हुने र परिर्वतन भईरहने सरकारले पनि आवाधिक योजना भन्दा बाहिर गएर बजेट बनाउँछ । त्यो क्रम प्रदेशमा पनि देखिएको छ । त्यो हिसावले हामीले योजना बनाउनुको औचित्य माथि नै प्रश्न उठ्न सक्छ ।
राष्ट्रिय योजना आयोगको आवाधिक योजनामा नै केन्द्रीत भएर बजेट र कार्यक्रम बनाउनुपर्ने र त्यसलाई आयोगबाट पास गराउनुपर्ने व्यवस्था छ होइन र ?
पहिला पथ्र्यो । अहिले छैन । अहिले अर्थमन्त्रालय हावी भएको छ । ठूला ठूला आयोजनाहरु विशेष गरि शिक्षा, स्वास्थ्य, पुर्वाधार क्षेत्रमा ठूलो रकम चाहिने खालका जुन आयोजनाहरु छन्, त्यो मन्त्रालयलसंग समन्वय गरेर राष्ट्रिय योजना आयोगबाट त्यसको प्रतिफल कति प्राप्त हुन्छ । लागत अनुसारको प्रतिफल छ कि छैन । त्यसको स्रोतको व्यवस्थापन कहाँबाट हुन्छ भन्ने कुरा हेरिन्थ्यो त्यतिबेला तर अहिले हाफाजाड(जथाभावी)ले कार्यक्रम आईरहेका छन् । जस्तो रेलको प्रोजेक्ट आयो । त्यो राष्ट्रिय योजना आयोगले पछि राख्नुपर्ने । यस्ता एडहड्ली (लहडमा योजना बिना) ल्याईएको छ । तीनीहरु आवधिक योजनाहरुले परिकल्पना गरे भन्दा अन्यत्रबाट थुप्रै योजनाहरु आएका छन् । यसले बजेट बनाउने अनुशासनलाई उलंघन गर्छ ।
आवधिक योजनाले लिएको लक्ष्य प्राप्तीका लागि बजेट पनि सोही अनुसार विनियोजन हुनुपर्ला, बजेट विनियोजन लक्ष्य प्राप्ती उन्मुख हुन सकेका छन् ?
म राष्ट्रिय योजना आयोगमा हुँदा सबैले प्रतिशतमा बजेट माग्दा १ सय ५७ प्रतिशत भयो । १ सय ५७ प्रतिशत बजेट त हुदैन । प्रतिशतको कुरा भन्दा पनि हाम्रो आवश्यकता के हो ? लक्ष्य के हो ? हामीले कृषि क्षेत्र , फलफुल क्षेत्र, मासु तथा दुध आयात प्रतिष्थापन गर्न तर्फ लागौ । आयात प्रतिष्थापन गर्ने क्षेत्र हेरेर केही नीतिगत व्यवस्था गरौ त्यसले आयात प्रतिष्थापन हुन्छ । यसले रोजगारीको अवसर श्रृजना गर्न सक्छ । सिप भएको काम गर्ने धैर्यता भएको श्रमिकहरु नेपालमा छैनन् । ४० हजार कमाउन अरबतिर गईरहनुभएको छ । त्यस्ता हरुलाई बजारले खोजेको र श्रमिकले चाहेको किसिमको सिप उलपब्ध गराउँ । यो होइन कि सरकारको हाकिमले हाउस वाईरिङ यतिजनालाई भनेर त्यस्तो लक्ष्यले हुदैन । किन पुतलीसडकको टे«निङ इन्सिच्युटमा भिड लाग्ने श्रम विभागको मा मान्छे नआउँने किन हो त ? क्वालिटी छैन । बजारको अध्ययन गरेको छैन । कर्मकाण्डी सिप विकासका कामले हुदैन । त्यसकारण सिटिभिटी लगायतका संस्थामा व्यापक डाइनामिजम(विविधिकरण) आवश्यक छ । प्रत्येक बर्ष परिर्वतन हुनसक्छ । बजारले कस्तो मान्छे मागेको छ र रोजगारीका अवसरहरु के कस्ता छन् त्यसबीच मिसम्याच (खिचडीप्रकारको) छ । त्यसकारण शिक्षा, सिप, बजार र संभावनाहरुलाई ध्यानमा राखेर शिपयुक्त जनशक्ति तयार गर्नुपर्छ । जनशक्ति नभईकन लगानी आउँदैन ।
राजनीतिक दलको नेतृत्व वा विधायकहरुले राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको आवाधिक योजना र त्यसले अघि सारेको विकासको लक्ष्यलाई आत्मसाथ गर्न नसकेको कि नजरअन्दाज गरिएको हो ?
संसदमा सायद पब्लिक विधेयक विरलै ल्याइएको छ । प्रखर विद्धानहरु, राजनीतिप्रति चासो राख्ने, देशविकासप्रति चासो राख्ने सांसदहरु प्नि हुनुहुन्छ । चाहे सरकारमा होस्, चाहे प्रतिपक्षमा होस् तरपनि देशलाई रिफम गर्नुपर्ने, देशमा भएका समस्यालाई सम्बोधन गर्नुपर्ने, नयाँ नियम ल्याएर पद्धति प्रणालीलाई सुधार्नुपर्ने किसिमका पब्लिक विधेयकहरु हामीले देखेका छैनौ जुन बाहिर अरु देशहरुमा हामीले देख्छौ । सरकारले विधेयक ल्याउने, त्यसमा प्रतिपक्षीले आलोचना अर्थात् सुधार राख्ने हिसावले कर्मकाण्डी विधेयकहरु ल्याईएको छ । त्यसमा सांसदहरुको भूमिका ज्यादै कमजोर देखिएको छ । हामीले विधायक भन्छौ, विधायक भनेको त विधेयकहरु प्रस्तुत गर्ने हो तर त्यसमा उहाँहरु सांच्चै भन्ने हो भने संसदमा जानुभएका प्रतिनिधिहरु असफल हुनुभएको छ । यसले उहाँहरुको विषयवस्तुप्रतिको गार्भियता र क्षमता कति छ भन्ने देखाउँछ र कुुन गहिराईमा गएर देशले अहिले भोगिरहेका सामाजिक आर्थिक र राजनीतिक क्षेत्रका समस्या सम्बोधन गर्ने यो उपाय हुनसक्छ भनेर उहाँहरुले नबुझेको देखिन्छ ।
दिगो विकास लक्ष्य प्राप्ति हाम्रो नभई विदेशीको एजेण्डा भन्ने बुझाई व्यापक छ । सांसदहरुमा पनि यसबारे बुझाईमा समानता छैन । दिगो विकास लक्ष्य प्राप्तीको विषय कसको एजेण्डा हो ? यसको बुझाईमा एकरुपता ल्याउने सवालमा राष्ट्रिय योजना आयोगको भूमिका हुन्छ कि हुदैन ?
दिगो विकासको लक्ष्य युएनले लिएको वा युएनको होइन कि युएन सबैको हो । युएन कुनै राष्ट्रको होइन । हामी पनि त्यसमा सिंग्नेटरी (हस्ताक्षरकर्ता) छौ । दिगो विकासको लक्ष्य लिंदा कुनै पनि राष्ट्रलाई वेफाईदा छैन । त्यसमा सबै किसिमको लक्ष्य राखिएको छ । त्यसले सबैलाई नै फाईदा गर्ने हो । तर अहिलेको विकास गर्ने तौरतरिका, विकासको गति र स्वदेशी अर्थात् विदेशी लगानी ल्याउने गति र त्यसमा पनि कोरोना महामारीको असरले गर्दा दिगो विकासका धेरै लक्षयहरु २०३० सम्म हामी हासिल गर्न
सक्तैनौ । केही प्रतिशत मात्रै गरौला । दिगो विकास लक्ष्य हासिल गर्नका लागि के के नीतिगत अप्ठ्याराहरु छन् ? जस्तै लगानीका लागि के नीतिगत अप्ठ्याराहरु छन् ? हामीसंग लगानी बोर्ड छ । त्यसले प्रभावकारी रुपमा काम गरिरहेको छैन । के के नीतिगत र रणनीतिक औजारहरुको कमि भयो त लगानी बोर्डलाई ? त्यो गाम्र्भीयता बुझेर सरकारले वा सांसदहरुले त्यस्तो किसिमको विधेयकको आवश्यकताको महसुस गर्ने, सरकारलाई दबाब दिने अथवा संसदमा आएका विधेयकहरुलाई सुधार गरेर लैजान सक्ने गरेर संसदमा जानुभएका प्रतिनिधिहरुको भूमिका पनि देखिएको छैन । दिगो विकासको लक्ष्यलाई सबैले स्वीकार गरेतापनि, त्यो लक्ष्यलाई प्राप्त गर्न के के गर्नुपर्छ भन्नेबारे राष्ट्रिय योजना आयोगले भनेपनि, थुप्रै कार्यक्रम भएपनि लक्ष्य प्राप्ती गर्न के कस्तो कार्यान्वय र सुधार हुनुपर्छ, कस्तो नीति चाहिन्छ ? स्रोतहरु कहाँबाट जुटाउनुपर्छ ? तीनै तहको सरकारबीच कसरी समन्वय हुनुपर्छ ? अन्तरमन्त्रालय बीच समन्वय कसरी हुनुपर्छ ? भन्ने विषयमा सरकारी संयन्त्र र सांसदहरु गम्भीर भएको देखिएको छैन । त्यसैले हामीले गर्ने कर्मकाण्डी विकास, स्वतः हुने विकास अथवा कुनै राजनीतिक नेतृत्वले विशेष चासो राखेर गरेका केही गतिविधिहरु छन् । ती गतिविधिहरु गर्दा १७ वटा लक्ष्य मध्य कुनै न कुनै लक्ष्य त हासिल गर्न सक्छौ । त्यसकारणले हफाजाड्ली रुपले दिगो विकासका लक्ष्यका केही सूचकहरु हासिल गर्न सकौँला तर व्यवस्थित रुपमा योजनावद्ध हिसावले दिगो विकासको लक्ष्य हासिल गर्ने वातावरण, संस्कार र गति अहिले देखिएको छैन ।
विकासको लक्ष्य प्राप्तीका लागि के भयो भने अनुकुल वातावरण बन्न सक्छ ?
राजनीतिक अस्थिरतालाई एकापटी राखेर नीतिगत स्थिरता चाहियो हामीलाई । जुनसुकै दल आएपनि हाम्रा नीतिहरु बारम्बार परिर्वतन हुनुभएन । हाम्रा प्र्रशासनिक संरचना पनि बारम्बार विथोलिन भएन । प्रशासनको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्यो । त्यसकारण सरकार मात्रै स्थिर भएर राजनीतिक स्थिरता हुन्छ भन्ने हाम्रो मानसपटलमा छ त्यो भन्दा पनि हामीलाई नीतिगत स्थिरता आवश्यक छ ।
शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता लगायत विषयमा संविधानले गरेको व्यवस्था र दिगो विकास लक्ष्य प्राप्तीका लागि सरकारले गरेको प्रतिवद्धतामा उल्लेख भएका विषयमा सामानजस्य छैन । त्यसैले विद्यमान ऐन नै दिगो विकास मैत्री नभएको,छुट्टै ऐन बनाउनुपर्ने वा ३ सय ५० वटै ऐनहरु संशोधन गर्नुपर्ने भन्ने विषयले संसदीय समितिभित्र प्रवेश पाएको छ । छुट्टै ऐनको आवश्यकता नै परेको हो हामीलाई ?
संविधानमा प्रस्तुत गरिएको भावना हो । संविधानले कुनै समय सिमा तोकेको छैन । संविधानले निर्देश गरेको छ कि कोही मान्छे भोकले नमरोस् यो देशमा भनेर परिकल्पना गरेको हो । तर हामीले दिगो विकासको लक्ष्य प्राप्तिका लागि समयसिमा छ । त्यसकारण हामीले जबसम्म उत्पादन बढाउने गतिविधिमा वृद्धि गरिदैन लक्ष्य हासिल गर्न सकिदैन । संविधान ससोधनतिर नजाउँ संविधानले त त निर्देश मात्रै गरेको हो । त्यसले कुनै समय सिमा तोकेको छैन । त्यो त हाम्रो आधारभूत दस्तावेज हो जसको रेफ्रेन्समा हामीले ऐनहरु बनाउँछौ । तर अहिले भएका ऐनहरुमा व्यापक संसोधन जरुरी छ । कहाँ कहाँ अप्ठ्यारा छन् । आवश्यकता र लक्ष्य अनुसार नीति तथा ऐनहरुमा संसोधन गर्नु आवश्यक छ । .
हामी ४०-४२ खर्बको अर्थतन्त्र लिएर हामी दिगो विकासका लक्ष्य सबै पुरा गर्छौ भनेर हुदैन । कागजमा गरौला तर व्यवहारमा त्यो ४०÷४२ खर्बको अर्थतन्त्र कम्तिमा पनि सय खर्ब भन्दा बढी ननाघ्दा सम्म त हामीले प्रतिव्यक्ति आम्दानी नै नै बढाउन सक्तैनौ । हुन त हाम्रा राजनीतिक दलहरुले आफ्ना घोषणा पत्रमा ५ बर्षमा ५ हजार डलर प्रति व्यक्ति आम्दानी बढाउँछौ भन्नुहुन्छ । एक हजार डलरबाट ५ बर्षमा ५ हजार डलर हुने भनेको त मिराकल नै हो । हामीले पढेको अर्थशास्त्रको आधारभुत जानकारी अनुसार ७ बर्षमा १० प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्नुभयो भने बल्ल तपाईले दोब्बर हुने हो आम्दानी । अथवा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्यो भने १० बर्षमा दोब्बर हुने हो । १ हजार डलर प्रतिव्यक्ति आम्दानीलाई दोब्बर बनाउन ७ प्रतिशतको आर्थिक वृद्धिले कम्तिमा १० बर्ष लाग्छ । यहाँ राजनीतिज्ञहरुले ५ बर्षको सरकार ५ बर्षमा ५ हजार डलर बनाईदिने भनेर भन्छन् । जनता पनि पत्याउँछन् । त्यसकारण जुनसुकै देशमा पनि लगानी कसरी बढाउनुहुन्छ ? राजश्व कसरी बढाउनुहुन्छ ? अन्तिममा गएर जनताको हातमा मर्यादित र स्वाभिमानी भएर कसरी आम्दानी बढाउनुहुन्छ, त्यसैमा आधारित भएर आर्थिक गतिविधि बढ्ने हो । अनि बल्ल शिक्षामा, स्वास्थ्यमा लगानी गर्न सक्नुहुन्छ त्यसकारण आईसोलेटेड रुपमा हेरेर दिगो विकासका १७ लक्ष्य मध्ये एउटा मात्रै आयामलाई सम्बोधन गर्न सकिदैन त्यसले सबै भन्दा पहिला हामीले देशमा लगानी गर्ने वातावरण श्रृजना गरौ । राजनीतिक हस्तक्षेप कम हुने गरि नीतिगत र प्रशासनिक वातावरण लगानी अनुकुल बनाउँ । अनि बल्ल हामीले त्यसका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्छौ ।
बेरोजगारीको अन्त्य र मर्यादित रोजगारीको प्रत्याभुतिको सवालमा हामी कहाँ छौ ?
सबै भन्दा ठूलो समस्या भनेको शैक्षिक वेरोजगारीको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रम ल्याएर शिक्षा प्राप्त नगरेका मान्छेहरुलाई हामीले रोजगारी दिईरहेका छौ । जब कि बजारमा श्रमिकको यति अभाव छ बंगलादेश र इण्डियाबाट आएर सडक बनाउने, धान रोप्ने काम भईरहेको छ । त्यो क्षेत्रमा श्रमिकहरुलाई ओरेन्टेसन (अनुशिक्षण) मात्रै चाहिएको छ । रोजगारी व्यापक रुपमा उपलब्ध छ । त्यसलाई विकासका गतिविधिसंग मिलाएर लैजान आवश्यक छ । त्यो श्रमलाई स्थानीय सरकारलाई समेत परिचालन गरेर व्यवस्थापन गर्यो भने नपढेको, साधारण अशिक्षित श्रमिकहरुलाई नेपालमा रोजगार व्यापक रुपमा छ । तर हामीलाई समस्या छ मास्र्टस गरेको, बोटानिक लिएर मास्र्टस गरेको, हेल्थ एजुकेसन लिएर व्याचलर गरेको । त्यो मान्छेहरु चाही अहिले बेरोजगार भईरहेका छन् ।
कोभिड माहामारीले पारेको प्रभावबाट उत्पन्न जटिल अवस्था संगै स्थानीय र प्रदेश सरकारको स्रोत माथिको पहुँच पुग्न नसकिरहेको अवस्थामा अब कसरी विकासको लक्ष्य प्राप्त गर्न सक्छौ ?
पहिला त रिसोर्स अप्टिमाईज(स्रोत पहिचान र प्रयोग) गर्नुपर्यो । स्रोतमाथिको पहुँच बढाउनुपर्यो । स्थानीय तह, प्रदेश र केन्द्र सरकारले जतिपनि बजेटहरु बनाउनुहुन्छ डुब्लिकेसन (दोहोरोपन) हटाउनुपर्यो । दिगो विकासका लक्ष्यहरुलाई अगाडि राखौ र कुन लक्ष्य पुरा गर्नका लागि हाम्रो पहिलो प्राथमिकता के हुनसक्छ ? अहिलेको आवश्यकता के हो भनेर टार्गेटेड (लक्षित) हुनुपर्यो ।
शिप विकास, उत्पादन, लगानी बढाउनुको साथै सरकारी संयन्त्रको क्षमता बढाएर स्वास्थ्य र शिक्षाका संस्थाहरुको सेवाबाट जनता खुसी हुन् । त्यसले पनि लक्ष्य पुरा हुन्छ । अनि स्थानीय सरकारलाई पनि आफ्नो स्रोत परिचालनमा क्षमतावान बनाउनुपर्यो । अहिले त उहाँहरु सरकारले दिएको बजेट बाँडेर बस्नुभएको छ । स्थानीय सरकारहरुले शिक्षा, स्वास्थ्य, महिला लगायतको पहुँचका लागि स्रोतको आवश्यकता छ ।
केन्द्रको स्रोतलाई अप्टिमाईज गरौ । डुब्लिकेसन नगरौ । स्थानीय तहलाई पनि क्षमतावान बनाएर नीति नियम सिकाएर स्थानीय स्रोत परिचालन गर्न सिकाऔ त्यो भयो भने मात्रै दिगो विकासका लक्ष्यका क्षेत्रमा लगानी गर्न सकिन्छ । केन्द्र सरकारले दिएको बजेटले मात्रै प्रदेश र स्थानीय सरकारले दिगो विकास लक्ष्य हासिल गर्न सक्तैन । स्थानीय सरकारले विभिन्न किसिमका लक्ष्य लिन सक्ने र ती पुरा गर्नका लागि आवश्यक समन्वय केन्द्र सरकारले गर्नुपर्नेमा संघ मुकदर्शक भएर बसेको छ । केन्द्रले विकास निर्माणका काममा गाईडलाईन दिएर मापदण्ड बनाएर समन्वय गर्नुपर्छ । त्यसैले विना समन्वय संभव छैन । भएका नीतिगत अप्ठ्याराहरुलाई सम्बोधन गरौ । सबै स्थानीय तह,प्रदेशलाई स्रोत पनि उपलब्धि गराऔ । आफ्नै स्रोत परिचालनका लागि पनि नीतिगत र योजना विकास गर्ने सहयोग गर्दै त्यो संरचनामा काम गर्ने जनशक्तिको क्षमता पनि विकास गरौ ।
buy plaquenil 400mg online cheap - purchase plaquenil generic generic hydroxychloroquine
buy ivermectin cream - stromectol without a doctor prescription stromectol for lice
cephalexin 125mg usa - generic erythromycin buy erythromycin pill
cost sildenafil 100mg - nolvadex drug buy generic disulfiram
generic budesonide - quetiapine 50mg usa order cefuroxime 500mg
bimatoprost online - buy generic careprost desyrel without prescription
cheap sildenafil pills - cheap viagra generic buy zantac generic
cheap generic cialis - ivermectin 6mg tablet ivermectin iv
buy cialis 20mg pills - ivermectin 6 mg for people best ed pills online
play casino online - online gambling games prednisone over the counter
order prednisone 10mg generic - order accutane 40mg pill buy accutane 40mg for sale
amoxicillin medication - amoxil pill order viagra 100mg without prescription
cheap tadalafil - buy generic cialis 20mg cialis online order
buy oral ivermectin - ivermectin 6 mg without prescription azithromycin 250mg oral
buy azithromycin 500mg generic - purchase azithromycin generic cost medrol
order baricitinib without prescription - baricitinib 4mg brand priligy 90mg uk
order metformin 500mg pills - metformin 500mg us lipitor 40mg ca
purchase amlodipine generic - cost lisinopril prilosec 10mg cost
buy lopressor 100mg for sale - metoprolol 100mg usa buy cialis 10mg pills
cialis tadalafil 10mg - viagra fast shipping viagra order online
ivermectin 3mg tablets for humans - buy ivermectin pills ivermectin canada
purchase clomid online - clomiphene 100mg brand purchase zyrtec pills
clarinex 5mg tablet - triamcinolone 4mg sale triamcinolone 4mg cheap
viagra in usa - viagra next day delivery usa buy neurontin without prescription
purchase cialis - buy cenforce 50mg online cheap buy cenforce generic
buy diltiazem 180mg for sale - buy zyloprim 300mg generic acyclovir 400mg cheap
order atarax 10mg pills - order crestor 10mg buy crestor 10mg generic
cheap zetia - motilium pill purchase celexa sale
buy sildenafil 150mg pill - cyclobenzaprine online order order cyclobenzaprine 15mg without prescription
viagra 50mg without prescription - order cialis 5mg online cheap tadalafil drug
buy toradol sale - oral tizanidine buy ozobax
sildenafil 50mg for sale - buy sildenafil 100mg online cheap order clopidogrel pills
sildenafil us - sildenafil 200mg price order sildenafil 150mg generic
order generic esomeprazole - esomeprazole oral purchase promethazine pill
brand tadalafil 40mg - Cialis on line tadalafil 10mg usa
provigil for sale online - most trusted canadian online pharmacy pills for erection
isotretinoin over the counter - amoxicillin 250mg oral order azithromycin 500mg online cheap
cost furosemide 40mg - furosemide 100mg pills sildenafil 150 mg
brand cialis 10mg - cheap tadalafil 40mg buy sildenafil generic
purchase tadalafil for sale - warfarin 5mg sale buy generic coumadin 2mg
topamax ca - levofloxacin 250mg tablet imitrex 25mg ca
buy avodart pills - cialis medication cialis 10mg over the counter
order viagra 150mg sale - viagra sildenafil 100mg cheap tadalafil sale
buy ed pills - prednisone 10mg tablet order prednisone 5mg for sale
isotretinoin 10mg brand - order amoxicillin generic buy amoxicillin pills
buy furosemide pill - order furosemide 40mg without prescription azithromycin 250mg sale
doxycycline 200mg over the counter - purchase chloroquine sale cheap chloroquine
tadalafil 40mg cost - Cialis woman buy viagra tablets
order generic modafinil - viagra 150mg cheap buy viagra pill
best ed pill for diabetics - prednisone 5mg cost cost deltasone 10mg
isotretinoin pills - order celebrex for sale generic celebrex
order flomax pill - ondansetron 4mg drug buy aldactone 100mg without prescription
generic zocor - buy simvastatin 10mg online cheap buy an essay cheap
online casino games real money - affordable essays websites to write essays
online casino slots no download - ampicillin 250mg us ampicillin uk
purchase cipro pills - cialis ca tadalafil 5mg price
price viagra - deltasone 5mg pill how long does vardenafil last
order prednisolone - overnight cialis delivery genuine cialis
order augmentin for sale - order cialis 40mg online brand tadalafil 40mg
bactrim 960mg over the counter - purchase viagra sale viagra pills 150mg
cephalexin 125mg over the counter - buy erythromycin online cheap erythromycin 250mg sale
order generic sildenafil 100mg - stromectol coronavirus ivermectin 5 mg price
rhinocort over the counter - cialis 5mg drug buy disulfiram online cheap
cefuroxime pills - cialis 10mg usa buy cialis 5mg generic
acillin oral - oral cipro tadalafil 5mg tablet
buy generic amoxicillin 1000mg - vardenafil 20mg tablet levitra over the counter
ivermectin 12mg pills for humans - ivermectin 3mg over the counter vardenafil 20mg cost
doxycycline generic - order doxycycline pill generic cialis india
tadalafil 20mg uk - provigil medication order modafinil 100mg pills
generic prednisone 40mg - isotretinoin 10mg cost isotretinoin 20mg sale
order amoxil 500mg for sale - viagra sale sildenafil 50mg tablet
buy prednisolone 20mg - usa viagra sales buy sildenafil online cheap
furosemide 40mg uk - order lasix generic where can i buy stromectol
buy plaquenil online cheap - aralen for sale baricitinib 2mg sale
metformin 500mg oral - order atorvastatin online cost norvasc 5mg
lisinopril 5mg us - order atenolol 50mg order tenormin 100mg sale
levitra 20mg uk - vardenafil 10mg usa clomiphene 100mg pills
cost ventolin 2mg - casino games online real money dapoxetine 60mg cost
order synthroid 75mcg - hydroxychloroquine without prescription order plaquenil generic
tadalafil 5mg uk - cialis 10mg cheap sildenafil pills
order deltasone for sale - cheap generic amoxil amoxicillin 250mg drug
diltiazem 180mg ca - brand neurontin 100mg gabapentin 100mg ca
furosemide price - order doxycycline 100mg doxycycline 100mg us
cenforce over the counter - ezetimibe 10mg for sale motilium order
viagra 100mg cost - sildenafil 20mg cialis 5 mg
buy provigil - deltasone 5mg pills rhinocort order
buy isotretinoin 40mg online cheap - zithromax 250mg cost tetracycline sale
buy cialis - cost tadalafil tadalafil 20mg us

© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy cialis - cost tadalafil tadalafil 20mg us