
शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}
पुरा पढ्नुहोस्पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । यसको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।&...}
पुरा पढ्नुहोस्भारतीय वायु सेना (आईएएफ)ले देशको वायु रक्षा क्षमताको बढावा दिन पञ्जाब सेक्टरमा पहिलो एस–४०० वायु रक्षा मिसाइल प्रणाली तैनाथ गर्ने भएको छ । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार यो मिसाइल पाकिस्तान र चीनको हवाई खतराको सामना गर्न सक्षम छ । रुसी मिसाइल प्रणालीको यो हिस्सा भारतले...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रिक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन् । सुनगाभा इन्टरटेन्मेन्टको प्रस्तुतिमा ब्रिटिस गोर्खाज् एण्ड नेप्लिज कम्यूनिटीको सहभागितामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बू, गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कल...}
पुरा पढ्नुहोस्महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ । तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका...}
पुरा पढ्नुहोस्अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छिन् । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी...}
पुरा पढ्नुहोस्दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ । युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit