Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

इन्डो–प्यासिफिकबारे अमेरिकाको नयाँ प्रतिवेदन, दक्षिण एसियामा कस्तो पार्ला प्रभाव ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो ।    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् ।   उनीहरुलाई  पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् ।     पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...}

पुरा पढ्नुहोस्

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।     बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...}

पुरा पढ्नुहोस्

इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।    दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...}

पुरा पढ्नुहोस्

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।   सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

एक हजारभन्दा धेरै युक्रेनी सैनिकले गरे आत्मसमर्पण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् ।   रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो ।   ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।   ...}

पुरा पढ्नुहोस्

क्वाड सम्मेलन : इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानीको सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानमा आयोजित क्वाड सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानी गर्ने सहमति भएको छ । जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित उक्त समूहले इन्डो–प्यासिफिकमा पाँच वर्षमा पूर्वाधार सहायता र लगानीका लागि उक्त रकम खर्चिने निर्णय गरेको हो ।    टोक्...}

पुरा पढ्नुहोस्

अमेरिकाका ३९८ सांसदमाथि रुसको प्रतिबन्ध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको छ । रुसको विदेशमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई यात्रा प्रतिबन्धको सूचीमा थपिएको जानकारी दिएको हो ।    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा रुसको संसद डुमा...}

पुरा पढ्नुहोस्