
नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दाङले अनुसार स्थानिय तीन महिलाले एकजना पुरुषलाई कानूनी सल्लाह गर्न भनेर होटलमा बोलाएर पछि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको जनाएको छ । प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार ती महिलाहरुले स्थानिय भद्रबहादुर जैसी (प्रहरीले दिएको नाम) लाई ६ असारमा फोन ग...}
पुरा पढ्नुहोस्सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङले १३७ जना निक्षेपकर्ताको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीले आज विज्ञप्ति जारी गर्दै तामाङसहितका व्यक्तिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको उक्त रकम ठ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । }
पुरा पढ्नुहोस्बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय...}
पुरा पढ्नुहोस्भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको छ । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेवसाइट joinindianarmy.nic.in. मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको...}
पुरा पढ्नुहोस्संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो । व्यूरोबाट वन्यजन...}
पुरा पढ्नुहोस्प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् । दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit