Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सेनाले खोल्यो भर्ना प्रक्रिया, यी पदहरुमा यसरी हुनेछ छनौट 

नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै