
नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्बुबा, छोरा र ज्वाइँ नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका अभियुक्तमध्ये बिहीबार एक जना पक्राउ परेका छन् । १३ वर्षअघि भएको सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्काठमाडौंको बाफलस्थित माछापाटी चोकमा ५ दिनअघि प्रहरीले एउटा शव फेला पार्यो । स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरीले शव हेर्दा जलेको विभत्स अवस्थामा थियो । प्रहरीले शव फेला पारेपछि त्यही क्षेत्रमा भिख मागेर हिँड्ने एक व्यक्तिको भएको आशंका गर्यो । त्यही आशंकामा महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवीनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासतको उद्घाटन गर्ने क्रममा यस्त...}
पुरा पढ्नुहोस्सेनाद्वारा सैनिक मुख्यालय जंडी अड्डामा आइतबार आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठीको समापन गरिएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । मुलु...}
पुरा पढ्नुहोस्प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ । प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}
पुरा पढ्नुहोस्प्रहरीले बिल र स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &n...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit