
मानव अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा हिरासतमा थुनुवाको मृत्युका घटना भए पनि स्वतन्त्र अनुसन्धान हुन नसकेको जनाएको छ । यस्तो घटनामा दोषीलाई कारबाही गर्न सरकार असफल भएको पनि उक्त संस्थाको ठहर छ । सन् २०२१ को प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले ने...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आगामी असारदेखि असोजसम्म विभिन्न मिसनमा तैनाथ हुने जाने सैनिक पर्यवेक्षक तथा स्टाफ अधिकृतको छनोट गरेको छ । सेनाले ५६ जना यस्ता अधिकारी छनोट गरेको हो । महासेनानीहरु हरिबहादुर चौहान (युनिस्फा), सरोजकुमार अधिकारी (मिनुस्मा), दिवाकर विक्रम राणा (मिनुस्का), शिवराज पन्त (मि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको ह...}
पुरा पढ्नुहोस्अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ । यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्व...}
पुरा पढ्नुहोस्अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका...}
पुरा पढ्नुहोस्काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अहिले आन्तरिक किचलो उत्कर्षमा छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादको कारण पार्टीभित्र चरम गुट मौलाएको छ । नेताहरु विभिन्न गुटमा विभाजित भएका छन् । यसबीचमा अन्य प्रतिपक्षी दलहरु भने एकजुट भएर सरकारविरुद्ध सशक्त आवाज उ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...}
पुरा पढ्नुहोस्प्रहरीले तीन राउण्ड गोली लोड भएको अमेरिकी पेस्तोल सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेक्सन कमाण्डरलाई मोरङबाट पक्राउ गरेको छ । बन्दोबस्तीका सामाग्री सहित हिँडेका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जानकारी दिएकी छन् । बिहीबार पत्रकार सम्मेलन गदै वलीले आफूलाई बन्धक बनाई एमालेको रहेको पत्रमा हस्ताक्षर गर्न लगाइएको जानकारी दिएकी छन् । उनले आफू माओवादी केन्द्रमै र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit