
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको नि:शुल्क ओपीडी अभियान यो सातादेखि पुन: सुरु हुने भएको छ । नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनु अघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्दै आएको थियो...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}
पुरा पढ्नुहोस्सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (को...}
पुरा पढ्नुहोस्नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारको काम आगामी वैशाखबाट सुरु हुने भएको छ। सो सडकको लागि वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने तयारी छ । सडक निर्माणको कार्य विभिन्न तीन चरणमा गरिनेछ। जसमध्ये अहिले नागढुङ्गा&ndas...}
पुरा पढ्नुहोस्अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । शुक्रबार आयोजित अनेरास्ववियु क्याम्पस कमिटी भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । केही समय अगाडिदेखि नै नेतृत्व लिने विषयमा विवाद हु्ँदै आएको आर आर अखिलमा अधिकांश विद्यार्थीहरुले खड्कालाई अध्यक्ष...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit