Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

नेपालसहित दक्षिण एसियाली देशसँग आज सामूहिक छलफल गर्दै चीन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।   कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् ।   पछिल्...}

पुरा पढ्नुहोस्

काठमाडौं आइपुगे पाँच अमेरिकी सांसद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ मनाउन पाँच अमेरिकी सांसद काठमाडौं आइपुगेका छन् ।   काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शुक्रबार अमेरिकी सिनेटर क्रिस्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली काठमाडौं आइपुगेको हो । टोलीमा चारजना अमेरिकी संसदको माथिल्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाका साथमा सहयोगको सदुपयोग नियाल्दै अमेरिका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ ।   अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}

पुरा पढ्नुहोस्

भारतीय कारागारमा ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी रिहा हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका  डुप्तप्रसाद तिम्सिना (जैसी)  नाम भएका दीपक जोशीको रिहाईका लागि सरकारले पहल गरेको छ । कोलकोतामा रहेको यो कारागारमा रहेका इलामका जोशी सन् १९८१ देखि बन्दी जीवन बिताइरहेका छन् । य...}

पुरा पढ्नुहोस्

रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापनाले नेपाली उत्पादनको परीक्षणमा सहजता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ ।      कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}

पुरा पढ्नुहोस्

भारतीय महावाणिज्य दूतावासद्वारा कन्सुलर गुनासो कार्यक्रम आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ ।     वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए ।      नेपा...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

पाकिस्तानले बनायो कोरोना विरुद्धको भ्याक्सिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ ।   यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}

पुरा पढ्नुहोस्

१०औँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको १० औँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।   उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल यु...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्ध लड्न पाकिस्तानद्वारा नेपाललाई सहायता रकम हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन चार करोड ४३ लाख रुपैयाँ सहयोग गरेको छ ।   नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेको पाकिस्तानी राजदूतावासले जना...}

पुरा पढ्नुहोस्