
नेपालमा केही दिनयता रोहिंग्या शरणार्थी अनाधिकृत रुपमा भित्रिएको फेला परेको छ । बच्चासहित १४ जना रोहिंग्या शरणार्थी अवैध रुपमा नेपालमा भित्रिएको प्रहरीले फेला पारेको हो । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरु बंगलादेशस्थित रोहिंग्या शरणाथी क्याम्पबाट भारत हुँदै काकडभित्ता नाकाबाट नेप...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}
पुरा पढ्नुहोस्नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन । सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारी बीच हुन लागेको बैठक भारतीय पक्षको आग्रहमा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले...}
पुरा पढ्नुहोस्अमेरिकाबाट अर्को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । हालै मात्रै अमेरिकी सांसदहरुको टोली नेपाल भ्रमण गरी फर्किएको थियो । अब आउने टोलीमा जो बाइडेन प्रशासनले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उपमन्त्री उज्रा जेयालाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।&nb...}
पुरा पढ्नुहोस्पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}
पुरा पढ्नुहोस्अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा...}
पुरा पढ्नुहोस्भारतको राष्ट्रिय सुरक्षा परिषद सचिवालयको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा विक्रम मिश्री नियुक्त भएका छन् । सन् १९८९ ब्याचका इन्डियन फरेन सर्भिस (आईएफएस) अधिकारी मिश्री चीन मामिलाबारे जानकार मानिन्छन् । उनी चीनका लागि भारतीय राजदूतसमेत भइसकेका छन् । उनले पंकज सरनको स्थानमा जिम्मेवार...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...}
पुरा पढ्नुहोस्अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छिन् । शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit