
प्रहरीले कोभिड–१९ को परिक्षण नै नगरी रिपोर्ट दिएको सुराकपछि काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अपरान्ह सो ल्याबमा छापा मारेको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको मह...}
पुरा पढ्नुहोस्कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ । यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत लत्याएर बढुवा हुनबाट बञ्चित गरेको छ । मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई पाखा लगाएर जुनियर एसपीह...}
पुरा पढ्नुहोस्प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो । सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}
पुरा पढ्नुहोस्बर्दिया प्रहरीले आत्महत्या गर्न खोज्ने भारतीय महिलाको सकुशल उद्धार गरेको छ । बिहीबार साढे ४ बजे भादा नदीमा महिलाले हामफालेको खबर आएपछि प्रहरी उद्धारका लागि खटिएको थियो । प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमाण्डमा खटिएको टोलीले महिलाको उद्धार गरेको हो । आत्महत्या गर्न खोजने महिला...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने...}
पुरा पढ्नुहोस्बाजुरा प्रहरीले एकल महिलालाई बलात्कार गरी ५ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका–५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही छन् । शाहीले १३ पुस २०७४ मा राति ती महिलालाई बलात्कार गरेका थिए । ती महिला बस्नको लागि घर समेत...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले आइतबार १ किलो १०० ग्राम लागूपदार्थ अफिम सहित यसका कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले कुलेश्वरस्थित एक होटेलबाट तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो । उन...}
पुरा पढ्नुहोस्बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit