
विराटनगरबाट राजस्व छलीको सामानसहित बुधबार एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर–४ स्थित विराटनगर–इटहरी सडक खण्डबाट भारतीय ट्याक्टरमा लोड गरी ल्याएको राजस्व छलीको मोटर पार्टस्, छाला, नटबल्टु, मेसिन पार्टस् र कपडा लगायत सामान बराम गरिएको हो । पक...}
पुरा पढ्नुहोस्उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ । आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...}
पुरा पढ्नुहोस्सरकारले नागरिकको स्वास्थ्यमा गंभिर असरगर्ने भन्दै राजपत्रमा सूचना नै प्रकाशित गरेर प्रतिबन्ध लगाएको सामाग्री काठमाडौंमा निर्वाध रुपमा विक्री वितरण भइरहेको पाइएको छ । यसले हाम्रो खाद्य सुरक्षा र जनस्वास्थ्य तथा भन्सार प्रणालीमाथि गंभिर चुनौती रहेको देखिएको छ । यस्तै नियमन गर्ने निकायको कमजोरी तथा बिक...}
पुरा पढ्नुहोस्नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...}
पुरा पढ्नुहोस्रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो । अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी । ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा...}
पुरा पढ्नुहोस्कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विकेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टिकापुर नगरपालिका-१ डेरा गरी बस्ने लम्की चु...}
पुरा पढ्नुहोस्सरकारले आगामी स्थानीय तहको निर्वाचनको लागि करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करीब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप नि...}
पुरा पढ्नुहोस्काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् । ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit