
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायमा विद्यमान कानून एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्नुपर्ने उनले बताएका हुन् । आइतबारदेखि भएको गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी समापन का...}
पुरा पढ्नुहोस्सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज...}
पुरा पढ्नुहोस्नक्कली लालपूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार बुढाथोकीले साँखुस्थि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए । सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}
पुरा पढ्नुहोस्बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपित एमके भनिने मोहन अग्रवाल सुटुक्क अदालतमा उपस्थित भई धरौटी रकम तिरेर रिहा भएका छन् । अग्रवाल सोमबार जिल्ला अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले पुर्पक्षमा छाड्...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...}
पुरा पढ्नुहोस्सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो । प्रहरीका...}
पुरा पढ्नुहोस्प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit