Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

देशभरमा अब चार थरिका कारागार, खुला कारागारमा कैदीलाई कामको सुविधा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ ।    कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}

पुरा पढ्नुहोस्

निर्वाचन शान्तिपूर्णरुपमा गराउने दायित्व सरकारको होः गृहमन्त्री 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् ।    सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा बिहीबार उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न...}

पुरा पढ्नुहोस्

१४० जना सैन्य अधिकृतको बढुवा, १२ जनाको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा नियुक्ति भएको छ । मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ ।    प्राविधिक सेनानी सै.उ. गीता श्रेष्ठको प्रावि...}

पुरा पढ्नुहोस्

होली सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३ सय ट्राफिक प्रहरी खटाइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।   होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

झापामा मोबाइल बिगारेको आरोपमा श्रीमतीको हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...}

पुरा पढ्नुहोस्

१५ वर्षपछि बौद्धबाट पक्राउ परे चोरीका फरार आरोपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् ।    दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}

पुरा पढ्नुहोस्

दशैंलाई ट्राफिकको विशेष सुरक्षा योजना, १४ स्थानमा यात्रु सहायता कक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउ...}

पुरा पढ्नुहोस्