
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ । यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा नियुक्त भएपछि पहिलो पटक औपचारिक भेटवार्ता गरेका राजदूत शाहले कार्यकालको सफलताको शुभकामना दिएका थिए । नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत शाहले प्रधान...}
पुरा पढ्नुहोस्नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका पदाधिकारीहरुले युक्रेनमा रुसले गरेको आक्रमण बिरुद्ध बौद्ध स्तुपामा भेला भएर शान्ति तथा न्यायका लागि कामना गरेका छन् । रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा बौद्धनाथ स्तूपामा अमेरिकी राजदूत र्यान्डी...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने दोहोराएका छन् । उनले यही बिषयमा दिएको अभिब्यक्तिको चौतर्फी बिरोध भइरहेका बेला उनले यही बिषय दोहोराएका हुन् । शनिबार जसपाको पार...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधकै कारण पार्टी नफुट्ने बताए । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरुमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाले विशेष स्थान लिँदा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान बन्न पुगेको बताएका छन् । उनले सुरक्षाको दायरा फर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit