
इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्यतिबेला सामाजिक सञ्जालमा एकजना ट्राफिक जवानले सडक प्रयोगकर्तासँग गरेको व्यवहार चर्चामा छ । ती ट्राफिक जवानको बोली रुखो छ । तर यो अवस्थाका बिषयमा भिडियोमा केही उल्लेख छैन् । यस्तै केही दिनअघि पूर्व युवराज पारश शाहले हेलमेट नलगाएको बिषयमा सडकमा खटिएका ट्राफिक प्रहरीसँग गरेको विवाद च...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडा...}
पुरा पढ्नुहोस्आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ । म...}
पुरा पढ्नुहोस्सरकारले प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । शुक्रबार नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले काठमाण्डौमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकार...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...}
पुरा पढ्नुहोस्सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit