
ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा आग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७९ को शुभकामना दिँदै कोइरालाले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका गाउँ/नगर अधिवेशन सुरु हुँदै गर्दा पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको छ । महाधिवेशनको विषयमा कांग्रेस सभापति र प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाप्रति केही नेताहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । यसरी सार्वजनिक रुपमा नै असन्तुष्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उनले विकास निर्माणको काम स्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन् । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो । बिहीबार प्रमुख...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा भेट भएको छ । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । स्रोतका अनुसार आइतबारसम्ममा मन्त्रीको छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । त...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्सरकारले यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले आइतबार विधेयक दर्ता गराएका हुन् । मुलुकी अपराध संहिताअनुसार हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit