
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे...}
पुरा पढ्नुहोस्सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रम...}
पुरा पढ्नुहोस्राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्...}
पुरा पढ्नुहोस्सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् । युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । हाल युक्रेन र...}
पुरा पढ्नुहोस्काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}
पुरा पढ्नुहोस्पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}
पुरा पढ्नुहोस्काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्प...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छिन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी छिन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit