
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव ल्याउनुमा ती दलले मुख्य पाँच आरोप गुरुङमाथि लगाएका छन् । बजेट खर्च न्यून, महँगी अस्वाभाविक, बेरोजगारीको चरम वृद्धि, क...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो । उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय बन्यजन्तु माफिया कुन्जोक छिरिङ तामाङ समाउने केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआइबी) दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ । ब्यूरोका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो । सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}
पुरा पढ्नुहोस्६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् । पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्न...}
पुरा पढ्नुहोस्अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ । नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको राप्रपाल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोषित नाकाबन्दीपछि एकाएक चर्चामा आएको थियो । ‘तस्करको स्वर्ग’ मानिएको यो क्षेत्रमा रहेको आठ किलोमिटर सीमा क्षेत्रमा अब सश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit