
नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारले ‘लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ कार्यान्वयनमा ल्याएको बताएका छन्...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । नेपाली सेनाले वर्षेनी बाढी उद्दारका समय भोगिरहेको कठिनाईमा ६ थान याफ्ट बोट र चारथान मिस्ट्रल बोट उपयोगी हुने छन् । अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी ह्वीप विपरित केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा छलफल हुनेछ । बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शे...}
पुरा पढ्नुहोस्सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ । विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ । सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दु...}
पुरा पढ्नुहोस्‘गौर नरसंहार’ दोहोर्याइदिने अभिव्यक्तिका कारण विवादमा आएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई उनको पार्टी जसपाले यस विषयमा सोधपुछ गरेको छ । आज जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई पार्टी कार्यालयमा बोलाएर यसबारेमा कुराकानी गरेका हुन् । मन्त्री यादव...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}
पुरा पढ्नुहोस्बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतजस्ता नेपालका लागि महत्वपूर्ण मुलुकहरुको राजदूतमा कूटनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरुलाई सिफारिस गरेको छ । यसअघिको सरकारको पालामा नियुक्त भएका १४ देशका राजदूतहरुलाई फिर्ता बोलाएको सरकारले राजदूतहरु नियुक्त गर्न थालेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit