
सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसअघ...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा कुराकानी गर्दै अध्यक्ष थापाले न...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । कृष्ण आचार्य र रामु सापकोटा/ खोज पत्रकारिता केन्द्र ...}
पुरा पढ्नुहोस्मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}
पुरा पढ्नुहोस्पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ । शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ । शुक्र...}
पुरा पढ्नुहोस्मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्- प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}
पुरा पढ्नुहोस्नेपालमा सवारीसाधनको एसेम्बलिङ प्लान्ट स्थापनामा स्वदेशी तथा विदेशी कम्पनीको चासो बढेको छ । हाल यस क्षेत्रमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन् । सवारीसाधनको एसेम्बलिङमा आकर्षण बढेको देखेर सरकारले गत असोजमा यसबारे अध्ययन गर्न कार्यदल नै गठन गरिसकेको छ...}
पुरा पढ्नुहोस्हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर किन्न बैंकले आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न सहमत भएको बैंकले जनाएको छ । बैंकका अनुसार हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२.५० पैसाका दरले किन्न...}
पुरा पढ्नुहोस्सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । संक्रमण तीव्र बनेपछि जेठ १७ गते सम्मका लागि उडानमा प्रतिबन्ध लम्ब्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको छ । &n...}
पुरा पढ्नुहोस्आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit