
अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यवहारमा परिवर्तन गरेकाले अर्थतन्त्रमा जटिलता थपिदै गएको अर्थविद्हरूले बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रि...}
पुरा पढ्नुहोस्नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ । यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}
पुरा पढ्नुहोस्नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारद...}
पुरा पढ्नुहोस्मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्- प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}
पुरा पढ्नुहोस्सरकारले जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आपत्ति जनाएको छ । सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिव स्तरिय निर्णय गरी जलविद्यु...}
पुरा पढ्नुहोस्पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}
पुरा पढ्नुहोस्हिमालयन बैंक लिमिटेडको मर्जरको विषय केही समययता चर्चामा रहे पनि यसमा कुनै ठोस निर्णय हुन सकेको छैन । पछिल्लो समय केही बैंकसँग मर्जरको तयारी भइरहेको विषय बाहिर आए पनि हिमालयनले मर्जरबारे अझैसम्म निर्णय गरिसकेको छैन । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्जर नीति लिएसँगै यस बैंकले...}
पुरा पढ्नुहोस्नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात...}
पुरा पढ्नुहोस्सूर्य नेपाल प्रा. लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई बिहीबार एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउँपालिका...}
पुरा पढ्नुहोस्काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए । आइतबार बिहान न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit