Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

सत्ता गठजोडको हिसाब–किताबमा सुप्रिमो प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे  पुष्पकमल दाहाल  प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् ।     उच्च सरकारी स्रोतका अनुसार प्...}

पुरा पढ्नुहोस्

भारतको मणिपुरमा बिद्रोहीले थापेको एम्बुसमा परेर कर्णेलसहित ७ को मृत्यु, सरकारले थाल्यो विशेष कारबाही  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको मणिपुरमा शनिबार बिद्रोहीहरुले थापेको धरापमा परेर सेनाका कर्णेल, उनकी श्रीमती, नावालक छोरा र चार सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतीय सेनाको असम राइफल्सका कमाण्डेन्ट कर्णेल विप्लव त्रिपाठीको परिवारसहित मृत्यु भएको हो ।      लडाकुहरूले उनको अघुव...}

पुरा पढ्नुहोस्

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : डा. रामशरण महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।    मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।उनले वार्षिक बजेट...}

पुरा पढ्नुहोस्

मनाङमा मनसुनको कहर : दुईं बजार डुबानमा, एक हजार बढी प्रभावित (भिडियो)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । &nbs...}

पुरा पढ्नुहोस्

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो ।    बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}

पुरा पढ्नुहोस्

अर्काको नाममा आईपीओ भर्न नमिल्ने गरी यस्तो व्यवस्था गर्दै छ सीडीएससी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अनलाइनबाटै केवाईसी (व्यक्तिगत विवरण) दर्ता प्रणाली सुरु गर्ने भएपछि अब अर्काको नाममा आईपीओ भर्न नमिल्ने भएको छ । सीडीएससीले शेयर लगानीकर्ताको केवाईसी दर्ताका लागि अनलाइन सिस्टम विकास गर्न थालेको हो ।    यो सिस्टमका कारण सेयर कसले भरेको हो र...}

पुरा पढ्नुहोस्

वैशाख १५ देखि त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन नपाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो ।    विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}

पुरा पढ्नुहोस्

होटल व्यवसाय टिकाउन बजेटमार्फट विशेष सम्बोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष शाह

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।    अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}

पुरा पढ्नुहोस्

कुन प्रदेशमा कति हुन्छ म्यादी प्रहरीको दरबन्दी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}

पुरा पढ्नुहोस्