Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

सिरहामा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}

पुरा पढ्नुहोस्

कोरोनाको हटस्पट बनेको बाँकेमा लकडाउन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र बन्दै गएपछि बाँकेमा एक साता लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ९ गतेदेखि एक साता लकडाउन गर्ने तयारी गरिएको पर्दाफासलाई जानकारी दिए ।    ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभर एक साता लक...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सैनिक दमनविरुद्ध नेपालमा नागरिक अगुवाको प्रदर्शन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।    विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}

पुरा पढ्नुहोस्

सरकारद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र इजलासमा पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । संसद विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा बिहीबार राजपत्रमा सूचना ननिकालेको विषय उठेपछि खरेलले आज राजपत्र पेस गरेका हुन् ।    अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम...}

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइबाट नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशमा अनुमोदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका थिए ।&...}

पुरा पढ्नुहोस्

स्थानीय चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छः महत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।   यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ ।    शनिबार पार्टी केन्द्र...}

पुरा पढ्नुहोस्

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।   उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।   मंगलबार आफ्नो गृह जिल्ला आएका खा...}

पुरा पढ्नुहोस्

प्रविनका परिवार भन्छन्– न्याय पाउने आशा पलायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए ।    ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठकमा देउवा हाजिर, सभामुख सापकोटा गयल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।    संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।   गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जार...}

पुरा पढ्नुहोस्