
नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछ...}
पुरा पढ्नुहोस्प्रहरीले पार्टी पूर्नगठन दिवसका लागि चन्दा उठाउने ठेली र महत्वपूर्ण दस्तावेज सहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सदस्य प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ढकालका साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, सातौ पार्टि पुनर्गठन...}
पुरा पढ्नुहोस्प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभियुक्त भएको खुलेको छ । उनी बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । प्रहरी अधिकारीहरुका...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् । महाशाखामा सोमबार एक क...}
पुरा पढ्नुहोस्मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । रौतहट वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानले अत्याधिक मादक पदार्थ सेवन गरेर घरफर्कदै गर्दा बा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit