
यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यती एयरलाइन्सले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । ...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरुले राजनीतिक दलहरुलाई सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजान आग्रह गरेका छन् । कोरोनाका कारण अर्थतन्त्र संकटमा परिरहेका बेला राजनीतिक अस्थिरताको परिणाम थप गम्भीर हुने उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ...}
पुरा पढ्नुहोस्नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडपर्वमा अपेक्षा अनुसारको व्यापार भएको बताए । अध्य...}
पुरा पढ्नुहोस्केवल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् । घिसिङले दम्भ बढेका कारण आफूहरुलाई मारमा पार्ने नीति ल्याएको उनीहरुले आरोप लगाएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका...}
पुरा पढ्नुहोस्नेपालले स्वदेशी एटीएम कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेको छ । विदेशी अन्तर्राष्ट्रिय पेमेन्ट कार्डबाट वार्षिक करोडौं रुपैयाँ विदेशिने भएकाले राष्ट्र बैंकले नेपाली कार्ड ल्याउने तयारी गरेको हो । हाल नेपालमा बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पन...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अ...}
पुरा पढ्नुहोस्सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}
पुरा पढ्नुहोस्सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अनलाइनबाटै केवाईसी (व्यक्तिगत विवरण) दर्ता प्रणाली सुरु गर्ने भएपछि अब अर्काको नाममा आईपीओ भर्न नमिल्ने भएको छ । सीडीएससीले शेयर लगानीकर्ताको केवाईसी दर्ताका लागि अनलाइन सिस्टम विकास गर्न थालेको हो । यो सिस्टमका कारण सेयर कसले भरेको हो र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit