
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअ...}
पुरा पढ्नुहोस्अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइर...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले गिरावट आएको छ । बुधबार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अ...}
पुरा पढ्नुहोस्नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...}
पुरा पढ्नुहोस्ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छिन् । शनिबार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पट्रोलियम पदार...}
पुरा पढ्नुहोस्नेपाल इभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ । आज हिमालयन बैंकको २९औं वार्षिक साधारणसभामा केही ठूला सेयरधनीले समर्थन नगर्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो । मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अ...}
पुरा पढ्नुहोस्सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ । सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}
पुरा पढ्नुहोस्विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit