
दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा बालक मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहाद...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको गरेका छन्। सोक्रममा उनले हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरको पनि शुभारम्भ गरे। त्यसक्रममा उनले केही थान प...}
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् । आइतबार त्रियुगा नगरपालिका–९ मा नबनिर्मित गणको उद्घाटनगर्दै उनले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्त...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी निभाउनेक्रममा विनम्र बन्ने तर कमजोर नहुँन निर्देशन दिएका छन् । शालिन स्वभाव र पछिल्लो समय कमजोर बनेको भनेर टिकाटिप्पणी भइरहेका बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट उनले देशभरका प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनी...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरीका डिएसपी राकेश थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कै...}
पुरा पढ्नुहोस्इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit