
ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउनसुुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता ह...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । तर, उनको जाहेरी प्रहरीले दर्ता भने गरिसकेको छैन । सांसद वलीले मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनीहरुलाई कारबाहीको मा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ । सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सिद्धबक्स गणका प्युठ डिलबहादुर भण्डारीको घरबिदामा गएका समय बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । उनी पर्सा वन्यजन्तु आरक्षंण अन्र्तगत आदबारा पोष्टमा कार्यरत थिए । बाजुराको हिमाली गाँउपालिका रुगिनटारका स्थायी बासिन्दा भण्डारीको घर जानेक्रममा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी १७ पुसमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षका निल कुमार अदै र धनकुटा जि...}
पुरा पढ्नुहोस्बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपित एमके भनिने मोहन अग्रवाल सुटुक्क अदालतमा उपस्थित भई धरौटी रकम तिरेर रिहा भएका छन् । अग्रवाल सोमबार जिल्ला अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले पुर्पक्षमा छाड्...}
पुरा पढ्नुहोस्काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका—५ चन्द्रौटामा गत मंसिर २७ गते एक महिलाको शव फेला प¥यो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५९ वर्षीया सुशीला खड्काको विभत्स रुपमा हत्या भएको थियो । उनको हत्या गर्न टाउको तथा मुखमा धारिलो हतियारले प्रहार गरिएको थियो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit