
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याएका सामानहरुसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२३, कालीमाटी घर भएका विपिन मानन्धर रहेका छन् । मानन्धरले नेपाल एयरलाइन्सको उडान नं. आरए ४१० द्वारा हङकङबाट काठमाडौं आए...}
पुरा पढ्नुहोस्फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}
पुरा पढ्नुहोस्मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे खो...}
पुरा पढ्नुहोस्महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो । महोत्तरीका...}
पुरा पढ्नुहोस्काठमाडौँको सोल्टीमाडबाट एक ट्याक्सी चालक लुटिएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बा २ ज १०५० नं का ट्याक्सीका चालक राजु तामाङ २ अपरिचित व्यक्तिबाट लुटिएका हुन् । बालुटार जानी भनी हिँडेका ती अपरिचित यात्रुहरुले सोल्टीमोडमा आइपुगेपछि चालक तामाङलाई स्प्रे छरी &n...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ । भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}
पुरा पढ्नुहोस्कारागारमा पुगेर गुण्डानाइके समीरमान सिंह बस्नेतलाई भेटेको खुलेपछि प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीलाई उपत्यका प्रहरी कार्यालय (मेट्रो) तानिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले डीएसपी केसीले गुण्डानाइके बस्नेतलाई भेटेको खुलेपछि म...}
पुरा पढ्नुहोस्यो समूहमा एकजना १४ वर्षका बालक छन् । अन्य २ जना एउटा २३ र अर्को २४ वर्षका भए । तर यो समूहको चोरीका घटनाका आधा दर्जनबढि घटनामा संलग्नता छ । महानगरीय प्रहरी परिसर ललितपुरले पछिल्लो केही समयदेखि जिल्लामा रहेका पसल, रेष्टुरेन्ट, कार्यालय र घरमा श्रृंखलावद्ध चोरीमा संलग्न यो...}
पुरा पढ्नुहोस्कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् । एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शुद्...}
पुरा पढ्नुहोस्घटना २०५३ माघ ३० को हो । त्यतीबेला पिप्रा गाबिस–४ का भरतलाल बहडखेर यादवको भैसी चोरी भयो । उनले प्रहरीमा जाहेरी दिए । उनको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो । दोषी देखिए हाल कंचनरुप नगरपालिका–४ भएको पिप्राकै ५० वर्षीय लक्षण सरदार बाँतर । उनको मुद्दाको फैसला घटना भएको १८...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit