
गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । }
पुरा पढ्नुहोस्बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।&...}
पुरा पढ्नुहोस्काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गए...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिराहाले चोरी भएका मोटरसाइकल बरामद गरी सवारीधनीलाई बुझाएको छ । जिल्लाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बिहीबार सिराहा नगरपालिका–१७ माडर बस्ने रामकुमार साहलाई उनको हराएको मोटरसाइकल फेला पारी हस्तान्तरण गरेका हुन् । यस्तै, केही दिनअघि सिराहा...}
पुरा पढ्नुहोस्सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पद...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस्तो छ सूचीः }
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ । सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit