Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सशस्त्र प्रहरीको असईको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

 

सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । 

 

यस्तो छ सूचीः
 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै