
प्रहरीले पूर्वाञ्चल विश्व बिद्यालय अन्र्तगत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परिक्षा अघि नै आउट गर्ने सोही बिद्यालयका कर्मचारी सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व बिद्यालयमा फोटो कपीगर्ने कर्मचारीले आउट गरेको जनाएक...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्विभिन्न पशुपंछीको आवाज निकालेर युट्युब र टिकटकमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । मंगलबार बिहानै दक्षिणकालीस्थित प्रयोगविहिन शौचालयमा भेटिएको शव सन्तोषी सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्त...}
पुरा पढ्नुहोस्मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए । ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटीपौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । शनिबार ललितपुरको टौखेलबाट रामेछापको दोरम्बा गाउँपालिका दुई तल्लोटोल घरमा भएका र अहिले काठमा...}
पुरा पढ्नुहोस्अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी...}
पुरा पढ्नुहोस्ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । अम...}
पुरा पढ्नुहोस्प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट बुधबार राती नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो । प्रहरीका अनुसार अभियुक्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit