Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

अमेरिका र बेलायतबाट एक करोड डोज खोप ल्याउने गृहकार्य सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले अमेरिका र बेलायतबाट ५०–५० लाख मात्रा कोरोनाविरुद्धको खोप खरिदका लागि पत्र पठाएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न दूतावासबाट समन्वय भइरहेको छ ।  ...}

पुरा पढ्नुहोस्

जम्मुकश्मीरमा मानवअधिकार उल्लंघन चिन्ताजनक : पाकिस्तानी राजदूत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तान दूतावासले कश्मीरको विषयमा छलफल आयोजना गरेको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जम्मु कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन लगायत विषयमा धारणा राखेका थिए ।    सन् २०१९ मा जम्मु कश्मीरमा भारतले गरेको कारबाहीलाई अवैध भन्दै उनले त्यो घटना...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाण र राजदूत नोना डिप्रेजबीच भेट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् ।    गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्य...}

पुरा पढ्नुहोस्

बाढी पीडितलाई भारत सरकारको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् ।    भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}

पुरा पढ्नुहोस्

बलात्कारको हदम्यादको कानून संशोधन विषयमा महिला समितिमा छलफल हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।   कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।    यस्तै, नेपाल विद...}

पुरा पढ्नुहोस्

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको छ : राप्रपा अध्यक्ष राणा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् ।     सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}

पुरा पढ्नुहोस्

किरणको ‘कर्म’ 

दीपक खरेल २ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र गृहमन्त्रीले लगाएर सुरु भयो दोस्रो चरणको खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई आज बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।    ...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा सर्वोच्चमा रिट दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।    कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आबद्ध हुन निर्देशन दिएपछि उनीहरुले रिट निवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आफूहरुले खाईपाई आएको सुविधा...}

पुरा पढ्नुहोस्