
सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् । उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक...}
पुरा पढ्नुहोस्चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}
पुरा पढ्नुहोस्कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको सातौं नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता आरएस विद्याथ क्रिकेट क्लबले जितेको छ । प्रतियोगितामा नेक्सस क्रिकेट क्लब उपविजेता भएको छ । दूतावासले आज क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ । ९...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्अखिल भारत नेपाली एकता मञ्चले प्रवासी नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ । भारत मध्यप्रदेशको भोपालमा मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्ने जनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवा...}
पुरा पढ्नुहोस्नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}
पुरा पढ्नुहोस्पछिल्ला दिनमा राजधानी काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा २ द...}
पुरा पढ्नुहोस्सिसिटिभीको क्षेत्रमा अब्बल मानिएको दावा टेक्नोलोजीले आफ्नो उत्पादन लञ्च गरेको छ । टेक्नोलोजीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विद् म्यानेजमेण्ट प्रा.लि.सँगको सहकार्यलाई पनि अघि बढाएको छ । कम्पनीसँग पछिल्लो समय सहकार्यका लागि जोडिएको विद् म्यानेजमेण्ट प्रा.लि. चौथो...}
पुरा पढ्नुहोस्सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो । सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit