
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । ...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइ...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धिहुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूल्य मापक सेन्...}
पुरा पढ्नुहोस्नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् । बुधबार काठमाण्डौमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तरलता सहज बनाउनको लागि विदेश...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति...}
पुरा पढ्नुहोस्ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् । आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकक...}
पुरा पढ्नुहोस्हामीमध्ये धेरैलाई थाहा होला, केही वर्षअगाडिसम्म टेलिभिजनमा एउटा भारतीय विज्ञापन बज्थ्यो, जहाँ सानी बालिका अंकित भएको सर्फलार्ई सबैले मन पराउने भन्दै प्रचार गरिन्थ्यो । त्यो सर्फ हो, निरमा । निरमा कम्पनी किन र कसरी खोलियो त ? अनि कसरी भारतकै सफल कम्पनी भयो त ? यस्तो छ पर्दाफासले अनुवाद गरेको इन्डिया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit