
कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो । जिल्ला प्र...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीकोसहायक निरीक्षक (असई) पदबाट हालै प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएकाहरुलाई आफ्नै युनिटमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले १४ पुसमा आफ्ना ३६७ जना असईहरुलाई सईमा बढुवा गरेको थियो । देशभर रहेका उनीहरुका आआफ्नै युनिटहरुमा दर्ज्यानी चिह्...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललि...}
पुरा पढ्नुहोस्नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । }
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ । सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक,...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्ललितपुरमा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरी हवल्दारमाथि आक्रमण भएको छ । बुधबार राति साढे १० बजे ललितपुर महानगरपालिका–११ शंखमूलस्थित डिउटी चेकिङमा मापसे गरेका व्यक्तिलाई सम्झाउने क्रममा प्रहरी हवल्दार क्षेत्र बहादुर कार्कीमाथि रड प्रहार भएको हो । &nbs...}
पुरा पढ्नुहोस्काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने समूहका एकजना पक्राउ परेका छन् । उक्त समूहका एक सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको हो । दरबारमार्गमा एक साताअघि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit