
नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत रुपमा फेसबुक पेज खोली ठगी धन्दा सुरु भएपछि राष्ट्र बैंकले सूचना जारी गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै संस्थाले अहिलेसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकोले त्यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेको हो । राष्ट्र बैंकको नाममा सामाजि...}
पुरा पढ्नुहोस्साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । त्यस्तै,...}
पुरा पढ्नुहोस्सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कार्यालयको ८ तले नयाँ भवन निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं २८ दरबारमार्गस्थित केन्द्रीय कार्यालय भवन परिसरमै ६२ करोड १५ लाखको लागतमा उक्त भवन बनाउन लागिएको हो । प्राधिकरणले शुक्रबार काठमाडौंमा सार्वजनिक सुन...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । 'राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विष...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए । आइतबार बिहान न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit