
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}
पुरा पढ्नुहोस्नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हु...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ । नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}
पुरा पढ्नुहोस्नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}
पुरा पढ्नुहोस्कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}
पुरा पढ्नुहोस्एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}
पुरा पढ्नुहोस्माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् । उनले पहि...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit