Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

बुधबारबाट वायुसेवा सञ्चालक संघले उडान बन्द गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट संघसँग आवद्ध हेलिकोप्टर तथा हवाइ सेवा कम्पनीको आपत्कालीन सेवा बन्द गर्ने भएको छ ।    मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघलजे यस्तो बताएको हो । वायु सेवा सञ्चालक संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डि...}

पुरा पढ्नुहोस्

बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ ।     मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।  ...}

पुरा पढ्नुहोस्

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने (विनियमावलीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विदेशी लगानी भएका कम्पनी वा उद्योगले सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चका लागि विदेशबाट रकम ल्याउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । मंगलबार राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।    विनियमावलीको दोस्रो प...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ३०.३६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ ।    नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८...}

पुरा पढ्नुहोस्

नेप्सेमा साढे १३ अंकले गिरावट, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको छ ।      आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ५२.३१ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक विहीवार वृद्धि भएको छ ।    बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढ...}

पुरा पढ्नुहोस्

यसरी बन्छ टोखामा चाकु

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।    काठमाडौंको टोख...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्