Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कंचनजंघा र मनास्लु हिमाल सफाइबाट ४३ सय किलो फोहोर संकलन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ ।   सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो ।   सेनाले...}

पुरा पढ्नुहोस्

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।” स्नातक अध्ययन गरेर सामाज...}

पुरा पढ्नुहोस्

सुर्खेतमा भूपू सैनिक सम्मेलन सम्पन्न, प्रधानसेनापति शर्माले दिए यस्तो सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले संगठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढंगबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिएका छन् ।   प्रधानसेनापति शर्माले सुर्खेतस्थित राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक...}

पुरा पढ्नुहोस्

बाल विवाह र लागुऔषध नियन्त्रण गर्न फिल्डमा खटिए सीडीओ र एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् ।     सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...}

पुरा पढ्नुहोस्

मधेसमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।      यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}

पुरा पढ्नुहोस्

मंगलबार सार्वजनिक बिदा दिने सरकारको घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मंगलबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।    सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार बिदाको घोषणा गरेको हो ।    इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम दिन इद उल फित्र मनाइन्छ ।&n...}

पुरा पढ्नुहोस्

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ ।      दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी...}

पुरा पढ्नुहोस्

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।      जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}

पुरा पढ्नुहोस्

भूमिहीनको समस्या दुई वर्षभित्र समाधान गरिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्