Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।      जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित  भएका छन् ।   यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पि...}

पुरा पढ्नुहोस्

३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ ।    नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।    सिञ्चित जमिन कम भएकाले...}

पुरा पढ्नुहोस्

चिडियाखानाले ललितपुर महानगरको शिर उच्च बनाएको छ : चिरिबाबु महर्जन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ ।      कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललि...}

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...}

पुरा पढ्नुहोस्

भारतको अनुदानमा बन्ने विद्यालयको शिलान्यास 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदानमा बन्ने उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको लागि शिलान्यास भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का तथा भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले भवनको शिलान्यास गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट कपको उपाधि एपीएफलाई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ ।      कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे...}

पुरा पढ्नुहोस्

महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।     दस नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ न...}

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}

पुरा पढ्नुहोस्

यति एयरलाइन्सका अध्यक्ष सोनामद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो शिखर आरोहण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनास्थित माउन्ट एकोन्काग्वाको आरोहण गरेका छन् । एक साताअघि २४ जनवरीमा उनले उक्त हिमालको आरोहण गरेका हुन् ।    देश र यति एयरलाइन्सको झन्डा बोकेर सोनाम शिखरमा पुगेका थिए । ६ वटा महादेशका ६ वटै अग्ला शिखरहरुको सफल आरोहण गरिसकेका सोना...}

पुरा पढ्नुहोस्