
कुल ९ सय मेगावाट क्षमताको अरुण–४ परियोजनाबाट नेपालले मासिक २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सोमबार भएको सम्झौताअनुसार अरुण तेस्रोको तल्लो तटीय क्षेत्रम...}
पुरा पढ्नुहोस्कोरोनाको संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् । हेरौं प्रशासनका आदेशहरुः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छिन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी छिन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधा...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए । त...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...}
पुरा पढ्नुहोस्भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}
पुरा पढ्नुहोस्प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैले निर्वाचन आचारसंहिताका सबै बुँदाको पूर्णपालना गरे मात्र निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले सबै सञ्चारमा...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य रहेका छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र...}
पुरा पढ्नुहोस्नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit