
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापना भएपछि र विश्वासको मत नपाएपछि केपी शर्मा ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिई आफैं प्रधानमन्त्री बन्न खोजेकोले देउवाको पक्षमा उभिएको जवाफ पेस गरेको छ । पार्टीले सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ दिने क्रममा नेपाल पक्षले यस्त...}
पुरा पढ्नुहोस्आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ऐन र नियमावली संशोधनका लागि कार्यदल गठन गरेसँगै प्रहरी प्रधान कार्यालयले पनि कार्यदललाई सुझाव दिन उपसमिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन नियम...}
पुरा पढ्नुहोस्पोल भाडाको विषयमा विवाद हुँदा नेपाल विद्युत् प्राधिकरणले अत्यावश्यक सञ्चार सेवामा नै अवरोध सिर्जना गरेको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबुलको तार काट्दा देशभरका विभिन्न स्थानमा सञ्चारमा सेवामा समस्या आई उपभोक्ताले सास्ती भोग्नुपरेको हो । दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि य...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिष...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २ जेठ २०७५ मा पार्टी फर्किए मात्र सहमति हुने दोहोरिँदै आएको छ । अध्यक्ष ओली ३ जेठमा फर्किन चाहे पनि २ जेठमा भने फर्किन चाहेका छैनन् । उता नेता नेपालले भने २ जेठमा पार्टी नफर्किए सहमति हुन नसक्ने भ...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ र अग्राधिकार दिने आदेश गरेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो । संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख सापकोटाले शुक्रबार रिट निवेदन दायर गरेका थिए ।...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}
पुरा पढ्नुहोस्प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् । सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit