
जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन...}
पुरा पढ्नुहोस्प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ । सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक,...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।&n...}
पुरा पढ्नुहोस्सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरी दोषीलाई उन्मुक्ति दिएको आशंकामा दाङका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दमाथि छानबिन सुरु गरेको छ । एसपी चन्दले मापसे गरी सडक दुर्घटना गराएका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रका...}
पुरा पढ्नुहोस्भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ । ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit